Home | Check E-mail | Feedback | About Us
:: लैंगिक समानता सामाजिक न्याय र महिला अधिकारका लागि ::
 
  © Copyright 2006 www.mahilaawaj.com. All Rights Reserved.
Designed & Hosted by
विविध कार्यक्रम सहित विश्व मानव अधिकार दिवस मनाइयो
हिंसापीडित महिलाका लागि सुरक्षित आवास
हिंसाको विरोधमा उत्रन महिलाहरूलाई आग्रह
असुरक्षित गर्भपतनबाट वर्षोनी छ लाख महिलाको मृत्यु
बालिकाको स्थितिमा अझै सुधार आएन
समावेशी महिला सगरमाथा चढ्ने
महिला लोकतान्त्रिक सञ्जाल गठन
महिला परिचय पुस्तक

५९ औं विश्व मानव अधिकार दिवसको अवसरमा महिला मानव अधिकार रक्षक सञ्जाल दाङले सदरमुकाम घोराहीमा निकालेको र्‍याली । जिल्लाका २० भन्दा बढी मानवअधिकारवादी संघसंस्थाहरुले जिल्लामा संयुक्त रुपमा विश्व मानव
अधिकार दिवस मनाएका थिए ।

विविध कार्यक्रम सहित विश्व मानव अधिकार दिवस मनाइयो

क्रियाशील विभिन्न मानवअधिकारवादी संघसंस्थाहरुले संयुक्त रुपमा विविध कार्यक्रमसहित ५९ औं विश्व मानव अधिकार दिवस मनाएका छन् । विस्तृतमा >>

हिंसापीडित महिलाका लागि सुरक्षित आवास

दाङ । हिंसापीडित महिलाको लागि दाङको घोराहीमा सुरक्षित आवासको स्थापना गरिएको छ । विस्तृतमा >>

हिंसाको विरोधमा उत्रन महिलाहरूलाई आग्रह

काठमाडौँ, मङ्सिर । महिलाहरूले आफूविरूद्ध हुने हिंसालाई सहन नहुने विभिन्न देशका महिला अधिकारकर्मीहरूले बताएका छन् । विस्तृतमा >>

महिला आवाज महिला सम्बन्धि विषयवस्तुलाई प्राथमिकतामा राखेर २०६३ भदौ १८ गते आइतबारदेखि प्रकाशन गरिएको इ-पत्रिका हो । यसमा प्रकाशित सामाग्रीहरुलाई यहाँहरुले श्रोत उल्लेख गरी अन्य संचार माध्यममा पूनः प्रकाशन गर्न सक्नुहुन्छ । प्रकाशित गरिएका सामाग्रीहरुमा साभारः महिला आवाज इ-प्रकाशन उल्लेख गर्नु हुन र सोको जानकारी गर्राई हामीलाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।


www.mahilaweb.org.np
www.sancharika.org
www.asmita.org.np
www.yougbodh.com
www.halkara.com
nepalgulfn.blogsome.com
www.unfpa.org
www.pyaronepal.com

 

महिलामाथि हुने हिंसाको अन्त्यहीन श्रृंखला
लक्ष्मी आचार्य

सानो छँदासम्म मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला भन्ने डरु बुढेसकालमा सन्तानहरुले हेलाँ गरेको सन्दर्भलाइ प्रतिकात्मक...विस्तृतमा >>

पाशविकताको पराकाष्ठा
यशोदा तिम्सिना

'लडेमाथि मुड्की थप' भन्ने उखान ४० वषर्ीया दाम्चिनी र ५१ वर्षीय रामबहादुर परयिारको ...विस्तृतमा >>

नेपालमा महिला अधिकारकर्मीको अवस्था र महिला मानव अधिकार रक्षक अभियान
लक्ष्मी आचार्य

समाजमा विद्यमान विभिन्न खालका विभेदले मानव अधिकार र महिला अधिकारको वकालत... विस्तृतमा >>

मानसिक पीडाको लेखाजोखा
प्रेक्षा ओझा

महिला हिंसारहित परिवार, उन्नत र शान्त समाजको आधारु...विस्तृतमा >>

यात्रा हो गन्तव्यको
जानकी सुनार

जब इतिहासका छलछामहरु
ताडन प्रताडनहरुर्
वर्तमानका दमन उत्पीडनका नयाँ नयाँ नाङ्गा नाचहरु
बैशाखको घामजस्तै छर्लंगिएर
विस्तृतमा >>


म कमैंयाको प्रतिनिधि हुँ

मोतिदेवी थारु

नयाँ राष्ट्रिय सेनामा ५० प्रतिशत महिला...

दामा शर्मा